नीति तथा कार्यक्रम : राजनीतिक दलको शिक्षक बन्न नपाइने कानुनलाई पूर्ण कार्यान्वयन गरिने

तातोखबर, काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामा भएको राजनीतिक हस्तक्षेप रोक्न दलको शिक्षक बन्न नपाइने कानुनलाई पूर्ण कार्यान्वयन गर्ने बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैआज (मंगलवार) सङ्घीय संसद्को संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले शिक्षकहरूलाई मासिक रुपमा तलब उपलब्ध गराउने व्यवस्था गर्ने बताएका छन् ।
उनले समयमा पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पुर्याउने, गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस