कांग्रेस संसदीय दलको बैठक सर्यो

Nepali-congress-karyesamiti

काठमाडौं / नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आजलाई सरेको छ ।

आज दिउँसोका लागि बोलाइएको दुवै बैठक स्थगित गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

Advertisement:Nepali-congress-karyesamiti

आज स्थगित भएको बैठक (भोलि) जेठ १ गते बस्नेछ। संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने कांग्रेसले जनाएको छ ।

बैठक भोलिलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस् :