NTC App - Ad

२०२५ को डीभी नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

ताताेखबर, काठमाडौं / डाइभर्सिटी भिसा (डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक भएकाे छ । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले नतिजा शनिबार राति नतिजा प्रकाशित गरेकाे हाे ।

डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त गरेकाे कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरि हेर्न सकिन्छ ।

Advertisement:

नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।

डीभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुःल्क नमागिने पनि अमेरिकी दूतावासले जनाएको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :