NTC App - Ad

बझाङको मतगणना अन्तिम चरणमा, एमालेको फेरी अग्रता

Bajhang-election-update-tato-khabar-tatokhabar

तातोखबर, बझाङ / बझाङ उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले फेरी अग्रता लिएका छन्।

भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गरेका छन् ।

Advertisement:Bajhang-election-update-tato-khabar-tatokhabar

यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ६६३ मत प्राप्त गरेका छन्।  नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४०५ मत प्राप्त गरेका छन्।

बझाङमा अब दुई पालिका तल्कोट र साइपालको मात्र मत गणना हुन बाँकी छ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :