NTC App - Ad

बझाङ अपडेट : कांग्रेसका सिंहको लगातार अग्रता कायमै

bajhang-vote-counting

तातोखबर, काठमाडौं / बझाङ प्रदेश सभा १ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन्। उनले  एमालेका दमनबहादुर भण्डारीसँग २४१ मतको अग्रता कायम राखेका हुन् ।

पछिल्लो परिणामअनुसार सिंहले ८ हजार ४०६ मत ल्याएका छन्। यसैगरी एमालेका भण्डारीले ८ हजार १६५ मत प्राप्त गरेका छन् ।

Advertisement:bajhang-vote-counting

अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३१३ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन्।

यहाँ अहिलेसम्म २२ हजारभन्दा बढी मतगणना सकिएको छ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :