इलाम-२ अपडेट : सुहाङ २६ सय मतले आगाडी

तातोखबर, इलाम/ इलाम-२ को उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन्।
सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चार हजार ६३४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस