बझाङ अपडेट : कांग्रेसका उम्मेदवारको अग्रता, एमालेका भण्डारी पछिपछि
काठमाडौं / बझाङमा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिएका छन् ।
पछिल्लो परिणाम अनुसार उनले ७ हजार ४ सय ९२ मत ल्याएका छन्। यसैगरी एमालेका एमालो दमनबहादुर भण्डारीले ७ हजार २ सय २८ मत प्राप्त गरेका छन्। भण्डारी २ सय ६४ मतले पछाडि परेका छन्।
यस्तै प्रदेशसभा सदस्यका अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९४ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन्। त्यहाँ २० हजारभन्दा बढी मत गनिसकिएको छ। अव १० हजार मत गन्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

