NTC App - Ad

नेपाली सेनाको बिभिन्न प्राविधिक पदमा दरखास्त आह्वान (विज्ञापनसहित)

nepali-army-tatokhabar-tato-khabar-news-army-nepal-nepali-sena

काठमाडौं / नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ।

आज सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो। रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ।

Advertisement:nepali-army-tatokhabar-tato-khabar-news-army-nepal-nepali-sena

नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ। आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ।

nepal-army-vaccancy

 

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :