NTC App - Ad

प्रहरीका दुई डीआइजी एआइजीमा बढुवाका लागि सिफारिस

nepal-police-headquater-nakxal

काठमाडौं / नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआजी)मा बढुवाका लागि सिफारिस भएका छन्।

जनपद प्रहरीको समूह तर्फका दुई जना भीम प्रसाद ढकाल र उमेशराज जोशी एआइजीमा बढुवा भएका छन् ।

Advertisement:nepal-police-headquater-nakxal

त्यस्तै प्राविधिक समूह अन्तरगत इन्जिनियरिङ उपसमूहका  प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उसमूहका तर्फका डाक्टर देउती गुरुङलाई डीआएजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिका सदस्य सचिव एआइजी टेकप्रसाद राईले जानकारी दिएका छन् ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra