NTC App - Ad

एभर्टन बिरुद्ध चेल्सीको आधा दर्जन गोल

chelsia

काठमाडौं / इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनमाथि फराकिलो जित निकालेको छ।

गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो।

Advertisement:chelsia

चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक एक गोल गरेका थिए।

जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौँ स्थानमा उक्लिएको छ।  एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :