NTC App - Ad

इद-उल फित्रका लागि भोलि सार्वजनिक बिदा

ministry-of-home-affairs

तातोखबर, काठमाडौं / इस्लाम धर्मावलम्बीहरूको पर्व इद-उल फित्र भोलि चैत २९ गतेका लागि परेको छ। इस्लाम धर्मालम्बीहरूको यस पर्वको अवसरका सरकारले भोलिका लागि सार्वजनिक बिदा दिएको छ।

बुधबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोली बिहीबारका लागि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

Advertisement:ministry-of-home-affairs

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :