हेटौंडा- चखेल-काठमाडौं सडकखण्ड चैत्र २३ सम्म बन्द रहने

kulekhani-hetauda-road-construction

तातोखबर, मकवानपुर / हेटौंडाबाट काठमाडौं जाने सबैभन्दा छोटो दुरीको हेटौंडा- चखेल-काठमाडौं सडक कालोपत्रे गर्नुपर्ने भएकाले केहि दिनको लागि बन्द भएको छ ।

हिजो बुधवारबाट १६ दिनसम्मको लागि सडकमार्ग बन्द भएको हो । इन्द्रसरोवर गाउँपलिका -५ ले सूचना जारी गर्दै सडक कालोपत्रेका लागि बेस बिच्छ्याउने काम सुरु भएको भन्दै चैत्र २३ सम्मको लागि सडकमार्ग बन्द रहने जानकारी दिएको छ ।

Advertisement:kulekhani-hetauda-road-construction

सडक मार्ग अन्तर्गत मकवानपुर तथा काठमाडौ खण्डमा कालोपत्रेको काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application