राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माको उम्मेदवारी

Yubaraj-sharma-narayan-dahal-rastriya-shabha-election

तातोखबर, काठमाडौं/ राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दिएका छन्। नयाँ सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका छन्।

यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा) का शेखरकुमार सिंह रहेका छन्। राष्ट्रियसभा अध्यक्ष पदको मतदान भोली मंगलबार हुनेछ ।

Advertisement:Yubaraj-sharma-narayan-dahal-rastriya-shabha-election

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application