मधेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश

madeshi-aaiyog-tato-tato-khabar-tato-khabar-tatokhabar

तातोखबर, जनकपुर / मधेश प्रदेशका प्रदेश प्रमुखसमक्ष मधेशी आयोगले आव २०७९/०८० को पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ।

मधेशी आयोगका सदस्य जीवछ साहले आइतबार प्रदेश प्रमुख सचिवालयमा पाँचौं वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

Advertisement:madeshi-aaiyog-tato-tato-khabar-tato-khabar-tatokhabar

संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष प्रदेश प्रमुखको निजी सचिवालय मार्फत आफ्नो प्रतिवेदन पेश गरेको निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् :