सामाजिक सञ्जाल फेसबुकमा समस्या

तातोखबर, काठमाडौँ / सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। आज मंगलवार साँझ ९:१५ बजेपछि फेसबुक विश्वभरी नै लगआउट भएको जानकारी आएको छ।
फेसबुकमा समस्या भएको भनेर करिब ५००००० ले रिपोर्ट गरेका छन् ।
फेसबुक लगआउट भएको र लगइन गर्न खोज्दा Unable to log in ‘An unexpected error occurred. Please try logging in again’ भन्ने सन्देश आउने गरेको छ।
फेसबुकमा समस्या भएको विषय ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमा खबर आइरहेको छ।
यस विषयमा फेसबुक मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक भएको छैन।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस