गृहमन्त्री नपाएपछि रवि ब्याक, अर्याल मन्त्री बन्ने

काठमाडौँ / नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाउने भएपछि सभापति रवि लामिछाने ब्याक भएका छन् ।
उनले गृहमन्त्री नपाएपछि रास्वपाका उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । उनले आजै मन्त्री पदको शपथ लिने रास्वपाले जनाएको छ ।
सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहे पनि गृहमन्त्री बनाउन नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नचाहेपछि रवि ब्याक भएका हुन् ।
त्यसैले उपसभापति अर्याललाई सरकारमा पठाउन लागिएको रास्वपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस