अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई भिसामा कडाइ

australia-visa-tato-khabar-tatokhabar-tattatokhabar

तातोखबर / अष्ट्रेलियामा पछिल्लो समय विदेशी विद्यार्थीलाई भिसामा कडाइ गरिएको छ। सरकारको पछिल्लो तथ्यांकअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०.९ मात्रै स्वीकृत भएको छ।

जसमा आर्थिक वर्ष २०२२–०२३ मा ८६ प्रतिशत र २०२१–०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो। यो २००५—२००६ पछिकै कम स्वीकृत भएको हो। यो गिरावट सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार भएको हो। २०२३ मा तीन तहका संस्थानहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा स्वीकृति ६० प्रतिशतले घटेको हो।

Advertisement:australia-visa-tato-khabar-tatokhabar-tattatokhabar

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application