प्रचण्ड र ओलीबीच भेटवार्ता: शान्ति प्रक्रियाबारे छलफल

तातोखबर, काठमाडौँ / प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज मंगलबार भेटवार्ता भएको छ।
एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय कमिटी बैठकपछि प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए। उनीहरूबीच शान्ति प्रक्रियाबारे केहि कुरा भएको श्रोतले बताएको छ।
सरकारविरुद्ध आन्दोलन गर्ने एमालेले चेतावनी दिइरहेको र गठबन्धनमासमेत विवाद उत्पन्न भइरहेका वेला उनीहरुबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस