नेपाली कांग्रेसको आकस्मिक बैठक, समुदायमा कांग्रेस अभियान स्थगित

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
बैठक आज बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, विपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुनेछन्।
यसैबीच संविधनसभा सदस्य, पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेस अभियान स्थगित भएको छ।
महामन्त्री गगन थापाको मेचीकाली संवाद यात्रा पनि रोकिएको छ। रोकिएको यात्रा फेरि सुरु गर्ने महामन्त्री गगन थापाले बाताएका छन्। उनी आजै काठमाडौं फर्किएका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस