कालिराजलाई बस्तीपुर जेसिजको पत्रकारिता पुरस्कार
हेटौंडा – बस्तीपुर जेसिज हाँडीखोलाको १३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोहमा मकवानपुरका सकृय पत्रकार रुपक कालिराजलाई ‘स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।
७ हजार २ सय २ रुपैयाँ नगद सहित दोसल्ला, सम्मानपत्र र मालाका साथ वर्ष २०२४ का अध्यक्ष अमृत पाठकका परिवार र पूर्व ऊर्जा राज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले कालिराजलाई सम्मान गरेका हुन्।
समाज सेवामूलक पत्रकारिताको योगदान पुर्याएको भन्दै पत्रकारिता पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ । हजुरको खबरका प्रमुखसमेत रहेका कालिराज विभिन्न सामाजिक संस्थामा पनि सक्रिय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

