बागमती प्रदेशमा एकैपटक ठूलो संख्यामा कर्मचारी माग (सूचीसहित)

मकवानपुर – बागमती प्रदेश, लोक सेवा आयोगले एकैपटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा तथा समूहमा गरी एक हजार ११३ जना कर्मचारी माग गरिएको हो ।
विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट http://spsc.bagamati.gov.np/ मा प्रकाशन गरिएको छ ।
यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको आयोगद्वारा जारी गरेको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस