बालकुमारी अपडेट: २२ वर्षीय र २३ वर्षीय युवाको प्रहरीको गोलि लगेर मृत्यु, एक जना मोबाइल फोनको कारण बाँचे

तातोखबर, काठमाडौं: बालकुमारी आन्दोलनमा प्रहरीको गोली लागेर दुई जनाको दुखद निधन भएको छ । पाटन अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको प्रहरीले स्रोतले जनाएको छ ।
घाइते भएका २२ वर्षीय वीरेन्द्र शाहको पाटन अस्पताल मृत्यु भएको हो । अस्पताल पुर्याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो ।
उक्त घटनामा अर्का २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो ।
उक्त समूहमा प्रदर्शनरत एकजना आंदोलनकारीको भने आफ्नो मोबाइल फोनको कारण ज्यान जोगिएको छ ।
पीठ्यूमा बोकेको झोलाको खल्तीमा राखिएको मोबाइल फोनले उक्त गोली छेकेको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस