शेयर बजार १७.२३ अंकले ओरालो लाग्यो

nepse-falling-down-tatokhabar-beemapost-aarthatantra-sharemarket-money-tatokhabar-onlinekhabar

तातोखबर, काठमाडौं : निरन्तर बढी रहेको शेयर बजारमा आज घटेको छ । शेयर बजार ओरालो लागेपनि ७ अर्ब नजिक कारोबार हुँदै आएको नेप्सेमा आज साढे ५ अर्बको पनि कारोबार हुन सकेन ।
साताको चौथौ दिन नेप्से १७.२३ अंकले ओरालो लागेर २०७०.८४ को विन्दुमा कायम भएको हो ।

शेयर बजार परिसूचक नेप्से ओरालो लाग्दा ३०७ सूचीकृत कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
म्युचुअल फण्ड र निर्जिवन बीमा बाहेक सबैको उपसूचकमा गिरावट आएको छ ।

Advertisement:nepse-falling-down-tatokhabar-beemapost-aarthatantra-sharemarket-money-tatokhabar-onlinekhabar

प्रतिक्रिया दिनुहोस् :