शेयर बजार ७.२९ अंकले घटेर १८५१. २३ को विन्दुमा कायम: १३६ कम्पनीको शेयरमूल्य घटे

शेयर बजार । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ ।

आइतबार शेयर बजार परिसूचक नेप्से ७.२९ अंकले घटेर १८५१. २३ को विन्दुमा कायम भएको छ । तीन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका १३६ कम्पनीको शेयरमूल्य घटेको छ ।

Advertisement:

आज युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावर, माउन्टेन इनर्जि नेपालर एनआरएन इन्फ्रास्टक्चर लगायतका कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस् :