३० वटा इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी र कर बुझाउन अन्तिम पटक ७ दिनको समय

telecom-authority-nepal-tatokhabar

तातोखबर, काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजिनक सूचना जारी गर्दै ती ३० वटा इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी र कर बुझाउन अन्तिम पटक ७ दिनको समय दिएको छ ।

आजको मितिले ७ दिनभित्र बक्यौता नबुझाए लाइसेन्स नै खारेज गर्ने चेतावनी प्राधिकरणले दिएको  छ।

Advertisement:telecom-authority-nepal-tatokhabar

प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा ती कम्पनीहरूले केही वर्षदेखि वित्तीय विवरण, रोयल्टी रकम र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस् :