मन्त्रिपरिषद् बैठकको ३५ निर्णय सार्वजनिक (फोटोसूची)

rekha-sharma

मङ्सिर १४, तातोखबर । सरकारले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरेको छ । बिहीबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालययमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले मल्दिभ्सको मालेमा मङ्सिर २७ र २८ गते हुने एक बैठकमा महान्यायाधीवक्ता डा. दिनमणि पोखरे सहभागी हुने कार्यतालिका लाई स्वीकृत गरेको छ । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा  उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  त्यसैगरी, सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय पनि गरेको छ ।

Advertisement:rekha-sharma

मंसिर ७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय

मंसिर ७ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय

प्रतिक्रिया दिनुहोस् :