हिमाली जिल्लामा हिमपातको सम्भावना

हाल देशभर सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको उत्तर प्रदेशबाट बादल नेपालको  लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशमा आइरहेको महाशाखाले जनाएको छ ।
उक्त प्रणालीले आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली जिल्लाहरूमा हिमपातको सम्भावना रहेको छ । महाशाखाले चिसो पनि बढ्ने पूर्वानुमान गर्दै सजग रहन अनुरोधसमेत गरेको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application