मकवानपुरमा एक महिला सुतिरहेकै अवस्थामा मृत फेला

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ सालघारी बस्ने एक महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत  फेला परेकी छन् ।

स्थानीय देब कुमार चेपाङको श्रीमती ४५ वर्षिय बूद्धि माया चेपाङ मादक पदार्थ सेवनगरी आफ्नै घरमा सुतेको अवस्थामा मृत्त अबस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :