रास्ट्रिय युवा संघ नेपालको तिनकुनेमा शक्ति प्रदर्शन (फोटो फिचर )
मंसिर ७, तातोखबर / आज रास्ट्रिय युवा संघ नेपालले काठमाडौँको तिनकुनेमा शक्ति प्रदर्शन गरेको छ । सरकारको काम कारबाहीको बिषयमा सरकारलाई सचेत गराउन र गणतन्त्र बिरोधि गतिबिधि बढेकाले गणतन्त्रको रक्षाका लागि आफ्नो आन्दोलन केन्द्रित रहेको युवा संघका अध्यक्ष महेश बस्नेतले जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

