मकवानपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प

मकवानपुर – मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । राति एक बजेर १९ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का मकवानपुरसहित काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो । यसअघि जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते शुक्रवार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पबाट एक सय ५४ जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस