लडेर एक वृद्धा महिलाको मृत्यु



हेटौंडा – मकवानपुरमा लडेर एक वृद्धा महिलाको मृत्यु भएको छ । बिहिबार जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं.१ की ६२ बर्षीया बिष्णुमाया बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार आफ्नै घरदेखि करिब २०० मिटर दक्षिणतर्फ आफ्नै बारीमा लडेर मृत्यु भएको हो । शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा ल्याईएको उनले बताए । उनले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तातोखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन