माधव नेपाललाई भेट्न कोटेश्वर पुगे भारतीय राजदूत

काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तव एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई भेट्न राजदूत श्रीवास्तव शुक्रबार उनकै निवास कोटेश्वरमा पुगेका हुन् ।
उनीहरुबीच भएको शिष्टाचार भेटका क्रममा समसामयिक विषयबारे कुराकानी भएको अध्यक्ष नेपालले जनकारी दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस