६ दिनदेखि बेपत्ता मकवानपुरका एक युवा मृत भेटिए

हेटौंडा – मकवानपुरमा ६ दिनदेखि बेपत्ता एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं.३० बर्षीय टेक बहादुर प्रजा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रजा गत कार्तिक ७ गते मंगलबार घरबाट आफु खशी निस्किएका थिए । उनी घर नजिकैको कागबेली सामुदायीक वनमा सालको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
घास दाउरा काट्न गएका स्थानीयहरुले प्रजालाई सलको रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । कानुनी प्रक्रिया पुरा गरी शव आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस