त्रिशुली नदीमा हामफाल्दा हेटौंडाका देबकोटा बेपत्ता

हेटौंडा – त्रिशुली नदिमा हामफाल्दा मकवानपुर हेटौंडाका एक पुरुष बेपत्ता भएका छन् । हेटांडा – २ चौकीटोल बस्ने ३८ बर्षीय निरञ्जन देबकोेटा बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका वडा नं. ५ घाटबेशीस्थित नयाँपुलबाट सोमबार बिहान साँढे ६ बजेको समयमा देबकोेटा त्रिशुली नदिमा हामफालेका थिए । उनी बा.प्र. ०३–००५प ४१७६ नम्बरको मोटरसाइकल र चप्पल पुलको बिचमा छाडेर त्रिशुली नदीमा हामफालेको प्रहरीले जनाएको छ ।
प्रहरीले बेपत्ता देबकोटाको खोजी कार्य गरिहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस