हेटौंडा-३ मा बाबुआमा र भाईलाई चिरपट प्रहार, आमा गम्भीर घाइते



हेटौंडा – हेटौंडामा एक व्यक्तिले आफ्ना बाबुआमा र भाईलाई चिरपट प्रहार गरी  घाइते बनाएका छन् । हेटौंडा -३ लेवट भुलन टोलमा स्थानीय ५० बर्षीय बद्रिनाथ मैनालीले चिरपट प्रहार गरी आफ्ना बाबुआमा र भाईलाई घाइते बनाएका छन्।

चिरपट प्रहारबाट उनका बाबु ७३ बर्षीय रामजी मैनाली, आमा ६५ बर्षीय माया मैनाली र भाई ४० बर्षीय केदार मैनाली घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइते तीन मध्य बुवा र भाईको हेटौंडा अस्पताल आमा माया मैनालीलाई थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्।
कुटपिट गर्ने बद्रिनाथ मैनालीलाई। नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तातोखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन