साताको दोस्रो दिन शेयर बजार ५.८९ अंकले घट्यो

तातोखबर ८ असोज / आज साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर बजार आज ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा कायम भएको छ ।
यसदिन बजारमा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँको कारोबार हुँदा ६५ लाख १६ हजार ६ कित्ता सेयरको खरिदबिक्री भएको हो । अघिल्लो कारोबारका तुलनामा आज कारोबार रकम भने खुम्चिएको छ । जहाँ अघिल्लो दिन आइतबार मात्रै २ अर्ब बढिको कारोबार भएको थियो ।
आज सुभम पावर लिमिटेड र थ्रि स्टार हाइड्रोपावर लिमिटेडले नाकारात्मक सकिर्टका सार्थ सर्वाधिक गुमाएका छन् । माइखोला हाइड्रोपाावर लिमिटेर सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेको छ ।
त्यसैगरी कारोबारका आधारमा सन लाईफ नेपाल इन्स्योरेन्स कम्पानी ७ करोड ६८ लाख ९६ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस