फ्रान्समा एक चालकलाई ट्राफिक नियम उल्लङ्गन गरेको आरोपमा गोलि हानियो
तातोखबर । फ्रान्समा एक चालकलाई ट्राफिक नियम उल्लङ्गन गरेको आरोपमा गोलि हानिएको छ ।
ट्राफिक नियम उल्लङ्गन गरेको आरोपमा गोलि हानि हत्या गरेपछि फ्रन्समा बिरोध प्रर्दशन भैरहेको छ । प्रहरिको निर्देशन नमानेको आरोपमा १७ बर्षिय किशोरमाथि गोलि प्रहार भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।सडकमा थुप्रै मानिसहरु प्रहरिको बिरोध गर्न सडकमा आएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

