नेपाल व्यवस्थापन संघको अध्यक्षमा रमण नेपालको बलियो संभावना

काठमाडौं : नेपाल व्यवस्थापन संघको अध्यक्षमा उमेदवारी दिने तयारीमा रहेका नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको बलियो संभावना देखिएको छ ।
नेपालसंग समग्र बैंककिङ क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक को कार्यकारी निर्देशक हुदा विभिन्न महत्त्वपूर्ण बिभागहरुमा रहेर काम गरेको अनुभव छ हाल नागरिक लगानी कोषका कार्यकारी निर्देशक र लक्ष्मी बैंकका अध्यक्षमा समेत कार्यरत छन् ।
रमण नेपाल राष्ट्र बैंकमा हुदै कुशलतापूर्वक जिम्मेवारी पुरा गरि आफ्नो छुट्टै पहिचान बनाएका थिए भने ऊनी स्वच्छ छबि भएका विगतमा कुनै विवादमा नपरेका व्यक्ति हुन उनले नेपाल व्यवस्थापन संघको नेतृत्व गरे व्यवस्थापन क्षेत्रमा नेपाल लाई अन्तर्राष्ट्रिय रुपमा समेत चिनाउन सक्ने भिजन भएको र नयाँ आयाम थप्न सक्ने ब्यक्तिको रूपमा धेरैले लिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस