काठमाडौँ, बढ्दो चिसो र त्यहिमाथी पनि भूकम्पपीडितले भोग्नु परेको पीँडामा रहेका जनता जोगाए व्यवस्था आफैं जोगिने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । गणतन्त्र पक्षधर पार्टीहरूको बैठकप्रति आक्रोश व्यक्त गर्दै उक्त दावी गरेका हुन् । बैठक बसेर व्यवस्थाबारे चिन्ता गर्नुको साटो भूकम्पपीडितलाई राहत [...]