असार २१, जनकपुरधाम / मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भोलि विश्वासको मत लिँदै छन् । विश्वासको मतका लागि शनिबार बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताए । जनमत पार्टीका सिंह २५ जेठमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी [...]