तातोखबर, काठमाडौं / अमेरिकाले गाजामा जारी युद्ध रोक्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो प्रयोग गरेर रोकेको छ । अमेरिकाले भिटो प्रयोग गरेर इजरायल र हमासबीचको युद्ध तत्काल रोक्न नचाहेको हो । अल्जेरियाको नेतृत्वमा अरब राष्ट्रहरूले यो प्रस्तावलाई मंलबार मतदानका लागि पेस गरेका थिए । इजरायलको [...]