काठमाडौं / सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दैछ। बैठक अहिले बिहान ८ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा बस्न लागेको हो। बैठकले संसदीय समितिको टीओआर तयार पार्ने कार्यदल सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक [...]