एनपीएल : आजको पहिलो खेल विराटनगर र काठमान्डु बीच हुने
तातो खबर
२०८१ मंसिर ३०
काठमाडौं / नेपाल प्रिमियर लिग एनपीएलमा आजको पहिलो खेलमा विराटनगर किंग्स र काठमान्डु गुर्खाज भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू हुनेछ। दुवै टिमका लागी यो लिग चरणको अन्तिम खेल हो। विराटनगर प्रतियोगिताबाट बाहिरिइसकेको छ भने काठमान्डुको प्लेअफ सम्भावना जीवितै राख्न उसलाई [...]