तातोखबर, काठमाडौं / नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको आन्तरिक छलफलमा जुटेका छन्। सभामुख देवराज घिमिरेले बोलाएको बैठकअघि देउवा आफ्नै निवासमा आन्तरिक छलफलमा जुटेका हुन्। बूढानीलकण्ठमा अहिले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीबीच छलफल जारी छ। संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता [...]