टिकटकमाथि बन्देज लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ नहुने
तातो खबर
२०८० मंसिर ४
काठमाडौं – टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई नहुने भएको छ । उक्त रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको हो । टिकटक बन्देज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएको थियो । सो रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा [...]