अस्पताल
आज देशभर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
काठमाडौँ । हेटौँडा स्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ । सङ्घले एक विज्ञप्तिजारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडकिल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा