अनिल कोइराला
गजल
(अनिल कोइराला) पालुवासँगै चराचुरुङ्गी मुस्कुराए जस्तो छ लाग्दैछ, बल्ल पो बसन्त आए जस्तो छ . अँध्यारो अँध्यारो देख्दैछु मलिन मुहार ऊ सँग उसकी सङ्गिनी रिसाए जस्तो छ . नजरले देखे हातले चुँढे उसको अस्तित्व अत्तर छाड्नु अघि फूल ओइलाए जस्तो