राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको बिमति छैन : अर्थमन्त्री पुन
तातो खबर
२०८१ बैशाख ११
तातोखबर, काठमाडौ / अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिका आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन्। लगानी बोर्डद्वारा सोमबार साँझ आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति नरहेको बताए । मन्त्रिपरिषद बैठकले सोमबार लगानी प्रतिकूल ठानिएका कानूनका विभिन्न प्रावधान [...]