काठमाडौं / नेपाल र चीनले आपसी विकास रणनीतिहरूको समन्वयलाई थप मजबुत बनाउन र बेल्ट एन्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति जनाएका छन्। मंगलबार अबेर सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा आपसी विकास र रणनीतिको समन्वयलाई थप मजबुत र बेल्ट एन्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति [...]