संसदीय छानबिन विशेष समितिले सहकारीपीडितसँग भोलि छलफल गर्ने
तातो खबर
२०८१ असार २५
काठमाडौँ / सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने निर्णय भएको छ। मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले असार २६ गते बुधवार (भोलि) पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो। सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर [...]